अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
- जेष्ठ २२, २०७६
वासिङ्टन, २२ जेठ (रासस-एएफपी) ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा...