अपचलन भएको रु २६ करोड फिर्ता गरिने
- जेष्ठ १८, २०७६
धम्बोझी, १८ जेठ (रासस) ः सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी...
धम्बोझी, १८ जेठ (रासस) ः सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी...
म्याग्दी, १८ जेठ (रासस) ः म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक...
डोल्पा, १८ जेठ (रासस) ः डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो...
नयाँ दिल्ली, ३१ मे । पछिल्ला केही वर्षयता भारतमा सरकार र नागरिक समाज दुवैको लागि झूटा समाचार प्रमुख चुनौती बनेको छ । त्यस्ता समाचार भारतीय समाजमा हिंसा र तनावको कारण बनेका...
भक्तपुर, १७ जेठ । गणेश माध्यमिक विद्यालयले शुक्रबार नवआगन्तुक विद्यार्थीको स्वागतमा पोशाक वितरण तथा स्वागत कार्यक्रम ग¥यो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नपाका जनप्रतिनिधिहरूले भक्तपुरका जनताले देखेको समृद्ध र...
भक्तपुर, १७ जेठ । शारदा माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार शैक्षिक सत्र २०७६ का नव आगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम भयो । स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतईले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै...
काभ्रे, १७ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा शुक्रबार नगरकोटमा समसामयिक राजनीतिक परिस्थितिबारे कोणसभा भयो । कार्यक्रममा नेमकिपा काभ्रे जिल्ला समितिका सदस्य...
भक्तपुर, १७ जेठ । आर्थिक वर्ष २०७६÷७७ को बजेट तर्जुमासम्बन्धी नगरवासीहरूसँग राय–सुझाव सङ्कलन गर्ने क्रममा भक्तपुर नगरपालिकाले शुक्रबार महिला भेला ग¥यो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूको राय–सुझावअनुसार बजेट...