प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र पेश
- चैत्र १९, २०७५
भक्तपुर, १८ चैत । भक्तपुर नगरपालिका वडा नं. २ स्थित औद्योगिक क्षेत्र स्थानान्तरण र सडक कालोपत्र गर्ने सम्बन्धमा स्थानीय जनताले भक्तपुर जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टमार्फत प्रधानमन्त्री...