अलँैंची खेतीमा किसानको आकर्षण
- चैत्र १२, २०७५
–विमलबहादुर विष्ट डोटी, १२ चैत(रासस) ः पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम...
–विमलबहादुर विष्ट डोटी, १२ चैत(रासस) ः पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम...
काठमाडाँैँ, १२ चैत(रासस)ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद...
काभ्रेपलाञ्चोक, १२ चैत (रासस) ः नेपाल आर्मी क्लबलाई हराउँदै एपिएफ क्लब काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभे्र गोल्डकप’को सेमीफाइनलमा प्रवेश गरेको छ । आजको प्रतिस्पर्धामा एपिएफ क्लबले नेपाल आर्मी क्लबलाई शून्यका...
वासिङटन, संयुक्त राज्य अमेरिका, ११ चैत (एएफपी) । महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको...
धम्बोझी, ११ चैत । जिल्लाको गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ । २०४३ सम्म कृष्णसारको सङ्ख्या ६०० थियो । अहिले कृष्णसारको सङ्ख्या १८४ मात्र रहेको...
भक्तपुर, ११ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले संस्थागत फाइदा र नाफाको लागिमात्र काम गर्नु उचित नभएको बताउनुभयो । समाज सुधारको निम्ति सहकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै...
भक्तपुर, ११ चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा दुईदिने 3P (PEARLS, PLAN and POLICY) तालिम सम्पन्न भयो । समापन समारोहमा नेपाल बचत...
हुम्ला, ११ चैत । बे्रललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्फुर्तरूपमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन समस्या भएको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसईईमा...