“युरोप ट्रम्पको तालमा नाच्नु हुन्न”
- चैत्र ६, २०७५
भियना, ६ चैत । युरोपेली देश अस्ट्रियाका राष्ट्रपति अलेक्सान्द्र भान डेर बेलनले युरोपेली देश संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गीतको तालमा नाच्न नहुने बताउनुभएको छ । जर्मनीको एउटा अखबारलाई दिएको...