पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने
- बैशाख २९, २०७६
– रमेश लम्साल काठमाडौँ, २९ वैशाख (रासस) : निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र...