सीमा निरीक्षण
- चैत्र ८, २०७५
इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको नेतृत्वमा सूर्योदय नगरपालिका– २ स्थित चित्रेमा सीमा पिल्लर र दशगजाको निरीक्षण गर्दै नेपाल–भारतका अधिकारी । निरीक्षणमा नेपाल सीमा सुरक्षा पोष्टका प्रमुख शशाङ्क कार्की, नेपाल...