दर्शन ढुङ्गा क्लवद्वारा परामर्श कार्यक्रम
- चैत्र ११, २०७५
भक्तपुर, १० चैत । सूर्यविनायक नगरपालिका वडा नं ५ स्थित कटुञ्जे दर्शन ढुङ्गा क्लवले शनिबार समाज सुधार, बाल सुधारबारे एक कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा शिक्षक एन.बी.खाताखोले क्लव विकासको लागि...