भिक्षु अस्वघोषको निधन
- चैत्र २२, २०७५
काठमाडौँ, २२ चैत थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका...
काठमाडौँ, २२ चैत थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको आज निधन भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका...
काठमाडौँ, २१ चैत । अधिकांश सहभागीहरुको विरोध भए पनि प्रम केपी ओलीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विकास परिषदको बैठकले पन्ध्रौँ योजना आ.व २०७६÷७७ – २०८०÷८१ को आधार पत्र पारित ग¥यो ।...
काठमाडौैँ, २१ चैत । राष्ट्रिय विकास परिषद्को दोस्रो दिन बिहीबारको कार्यक्रममा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भन्नुभयो, “पन्ध्रौँ योजनाको आधारपत्र मस्यौदा भारतीय विस्तारवाद र...
बैंकक, थाइल्याण्ड, २१ चैत (रासस÷सिन्ह्वा)मतदानमा अनियमितता भएको भनिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्याण्डको निर्वाचन आयोगले जानकारी गराएको छ । निर्वाचन आयोगले बिहीबार जारी प्रेस विज्ञप्तिमा यसअघि सम्पन्न...
भक्तपुर, २१ चैत (रासस) ः बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन...
भक्तपुरको ऐतिहासिक तथा प्रसिद्ध बिस्का जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा भव्यताका साथ सम्पन्न गर्न गठित विशेष कार्यदलको बैठक बिहीबार भक्तपुर नपाको सभाकक्षमा बस्यो । बैठकले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, सुरक्षा...
भक्तपुर, २१ चैत (रासस) ः भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ ।...
काठमाडौँ, २१ चैत (रासस) ः साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट...