श्रम मन्त्रालयमा कल सेन्टर स्थापना
- चैत्र १८, २०७५
–अशोक घिमिरे काठमाडौँ, १८ चैत ः सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सिंहदरबारस्थित...