दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम
- भाद्र ७, २०८३
भक्तपुर, १७ चैत । सिद्धिगणेश कप – २०७५ का खेलहरू आइतबार पनि चालू रह्यो ।
आइतबार भएको खेलमा माउण्ट भ्यालीले भक्तपुर फूटबल क्लवलाई, भक्तपुर जिल्ला फूटबल क्लव एसोसियसनले रियल एफसीलाई र तथास्तु च्याम्पियन ब्वाइजले माछापुच्छे«े एग्रिकल्चर पाण्डुबजार क्लवलाई पराजित गरेको छ । खेलहरू निर्धारित समयमा बराबर भएकोले पेनाल्टी सूटआउटबाट हार–जित घोषणा गरिएको थियो ।
Leave a Reply