भ्रष्टाचार र अनियमितता अन्त्य नभइकन सुशासन नहुने
- चैत्र १४, २०८२
काठमाडौँ, १४ चैत । ऋणमा डुबेको देशमा भ्रष्टाचार र अनियमितता बढ्नु र भ्रष्टाचारी, कमिसनखोर, कालाबजारीहरू पक्राउ नपर्नु या कारबाहीमा नपर्नु राम्रो सङ्केत होइन । देशमा करोडौँ अरबौँ बराबरको सहकारीको...