मानव अधिकारवादीहरूद्वारा नपामा ध्यानाकर्षण पत्र हस्तान्तरण
- मंसिर २६, २०८०
भक्तपुर, २४ मङ्सिर । मानव अधिकार एलायन्स, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल, भक्तपुरद्वारा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई मानव अधिकार विश्वव्यापी घोषणापत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको...