“जनताको प्रजातन्त्र समाजवादको आधार हो”
- असार ३, २०८१
भक्तपुर, १ असार । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा अन्तर्राष्ट्रवादी नेता चे ग्वेभाराको ९६ औँ जन्म दिवसको अवसरमा नगरस्तरीय युवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार...