आफ्ना कर्मचारी र आफ्ना शिक्षक भर्ना गर्ने प्रवृत्तिले देश बन्दैन
- कार्तिक ३०, २०८२
भक्तपुर, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टी, भनपा ७ वडा समितिको आयोजनामा शुक्रबार वडास्तरीय कार्यकर्ता भेला तथा समसामयिक विषयमा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान...