क्युवामाथि किन अझै नाकाबन्दी ?
- चैत्र १९, २०७७
- ब्राड्ले ब्यान्केनसीप
कोभिड–१९ महामारी सुरु भएयता क्युवाले संसारभरका दर्जनौँ देशमा हजारौँ स्वास्थ्यकर्मीहरू परिचालन गरिसकेको छ । त्यही कारण नोबेल शान्ति पुरस्कारको लागि क्युवाली स्वास्थ्य टोली पटक पटक मनोनयनमा परिसकेको छ ।...