जेएनयूकी विद्यार्थी नेतृ घोष पश्चिम बङ्गालको चुनावमा लड्ने
- फाल्गुन २८, २०७७
नयाँ दिल्ली, ११ मार्च (टेलिसुर) । जवाहरलाल नेहरू विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनकी सभापति विद्यार्थी नेतृ आइसे घोषलाई भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले पश्चिम बङ्गालको विधानसभा निर्वाचनमा उम्मेदवार खडा गरेको छ । तिनलाई...