‘घुस खुवाउनु पनि एक प्रकारको अपराध हो’
- बैशाख २१, २०८२
भक्तपुर, २० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाली भाषा राम्रोसँग बोल्न नजानेको कारण कतिपय चालक एवं सर्वसाधारण जनता सजायको भागीदार हुनुपरेको उल्लेख गर्नुभयो...