“नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा छैनन्”
- बैशाख ६, २०८२
दैलेख, ५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजतन्त्र पुनः स्थापना गरेर नेपाली जनताका समस्या समाधान नहुने बताउनुभएको छ । नेमकिपा दैलेख आठबिस नगर...