“हामीले देशको सार्वभौमिकता रक्षाको लागि लड्ने भावना विकास गर्नुपर्छ”
- फाल्गुन ४, २०८१
भक्तपुर, ३ फागुन । प्रभात सार्वजनिक गुठीअन्तर्गत प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको ४३ औँ स्थापना दिवस, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...