साङ्घाई नगरपालिकाका परामर्शदाता समितिका महानिर्देशक मो फुछुन भक्तपुर भ्रमणमा
- कार्तिक २०, २०८१
भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाकाको निमन्त्रणामा चीनको साङ्घाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भनपा सभाकक्षमा पूmलको गुच्छा,...