नेपालमा ८१ हजार हेक्टर जमीनमा उखु खेती, वैज्ञानिक र प्रविधिको अभाव
- फाल्गुन २०, २०७६
– सुरेश झा हेटौँडा, १९ फागुन । नेपालमा कूल खेतीयोग्य जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल...