झरीले काँचो इँटा नष्ट
- पुष १, २०७६
वीरगञ्ज, ३० मंसिर । बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पु¥याएको छ । व्यवसायिकका अनुसार दुईदिनको झरीले करिब रु. १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति...
वीरगञ्ज, ३० मंसिर । बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पु¥याएको छ । व्यवसायिकका अनुसार दुईदिनको झरीले करिब रु. १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति...
भक्तपुर, २९ मंसिर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को १५ औँ वार्षिक साधारणा सभा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमान बिजुक्छेँले शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो...
भक्तपुर, २८ मंसिर । सिद्धि कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । सभामा अतिथि सुवालले...
काठमाडौँ, २६ मङ्सिर : विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाह,...
ट्राभल्स मार्ट २०१९ सुरु बोधगया, भारत, २५ मंसिर । नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर (एबीटीओ) भारतको आयोजनामा भारतको...
– काशीराम शर्मा बाँके, २५ मंसिर । राप्ती नदीको पानी सिक्टाको पश्चिमी नहर हुँदै नेपालगञ्ज पुगाइएको छ । कोहलपुर नगरपालिका–१५ का बलिराम हरिजनलाई कुनै बेला राप्तीको पानी खेतमा ल्याएर सिँचाइ गर्ने...
– वीरेन्द्र कर्ण वीरगञ्ज, २४ मंसिर । यो वर्ष धान उत्पादनमा कमी आएको छ । धान रोपाइँको समयमा रासायनिक मलको अभाव, गाँज हाल्ने अवस्थामा पानीको अभावजस्ता कारणले यो वर्ष पर्सा जिल्लाको...
रूपन्देही, २२ मंसिर । गुल्मीको सत्यवती गाउँपालिकाकी सरस्वती खत्रीले पशुपालन व्यवसायबाट मनग्ये आम्दानी गर्नुहुन्छ । किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत जुनिया साना किसान कृषि सहकारीमा आबद्ध भई सस्तो ब्याजदरमा...