सांस्कृतिक अतिक्रमणप्रति सजगता आवश्यकता
- भाद्र ३, २०७५
भक्तपुर, २ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा, संस्कृति र सीप नै हाम्रो पहिचान भएको हुँदा मौलिकतालाई सबै मिलेर बचाइराख्नुपर्नेमा जोड...