सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, २५ फेब्रुअरी (सीआरआई) । फेब्रुअरी २३ का दिन चीनको क्वाङसी प्रान्त र लाओसले संयुक्तरूपमा निर्माण गर्ने चीन–लाओस एआई सिर्जना सहयोग केन्द्र हस्ताक्षर समारोह भिएन्ताइनमा आयोजित भएको छ । यो चीन र आशियान मुलुकसँग हस्ताक्षर भएको पहिलो एआई सिर्जना सहयोग चौतारो हो । दुवै पक्षले उक्त केन्द्रको निर्माणमार्फत सम्पूर्ण रूपमा लाओस बुद्धिमान युगमा आधारभूत क्षमतालाई उकास्ने र लाओस विभिन्न क्षेत्रको विकासलाई पार्ने छन् । यस केन्द्रको निर्माणले क्षेत्रीय एआई प्रविधिको सहयोगमा नयाँ नमुनाको स्थापना गरेको छ ।
क्वाङसी प्रान्त र आशियान मुलुकले संयुक्तरूपमा चीन–आशियान एआई सिर्जना सहयोग केन्द्रको निर्माण गर्ने, चिनियाँ सरकारले प्रस्तुत गरेको ‘एआई क्षमता सर्वतोमुखी हित कल्याण पु¥याउने योजना’ को लागु गरेको कदम हो र यसले विश्व एआई विकासलाई बढाउनेछ ।
Leave a Reply