ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
प्योङयाङ, १० डिसेम्बर (केसीएनए) । कोरियाली मजदुर पार्टी आठौँ केन्द्रीय समितिको ते¥हौँ विस्तारित बृहत् बैठक डिसेम्बर ९ र १० का दिन पार्टी महासचिव किम जङ उनको अध्यक्षतामा प्योङयाङमा सम्पन्न भयो ।
बैठकमा पार्टी केन्द्रीय समितिको पोलिटिकल ब्युरोको अध्यक्ष मण्डल, कोमपा केन्द्रीय समितिको पोलिटिकल ब्युरोका सदस्य र वैकल्पिक सदस्यहरू, केन्द्रीय समितिका सदस्य र वैकल्पिक सदस्यहरू सहभागी थिए ।
त्यस्तै पर्यवेक्षकको रूपमा पार्टी केन्द्रीय विभागका सदस्यहरू, मन्त्रालयका नेतृत्वकारी अधिकारीहरू, राष्ट्रिय संस्थाका प्रमुखहरू र प्रान्तीय तहको निर्देशक अङ्गका प्रमुखहरू, पार्टी प्रान्तीय समितिका मुख्य सचिवहरू, महानगर जनसमितिका अध्यक्षहरू र राज्यको प्रमुख औद्योगिक प्रतिष्ठानका प्रशासकीय प्रमुखहरू तथा कोरियाली जनसेनाका कमान्डिङ अफिसरहरू पनि सहभागी थिए ।
विस्तारित बैठकले पार्टी राज्यका नीतिहरूको कार्यान्वयनको समीक्षालगायत पाँच एजेन्डामा भएको छलफललाई स्वीकृत ग¥यो । त्यस्तै केन्द्रीय निरीक्षण आयोगको २०२५ को अर्धवार्षिक प्रतिवेदनलाई पारित ग¥यो । त्यस्तै कोमपाको नवौँ राष्ट्रिय महाधिवेशनको तयारीका प्रस्तावमाथि छलफल अगाडि बढायो ।
Leave a Reply