भर्खरै :

भक्तपुर बचतमा मोतिविन्दु तथा आँखा शिविर

भक्तपुर बचतमा मोतिविन्दु तथा आँखा शिविर

भक्तपुर, २७ भदौ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमितिको आयोजनामा शनिबार मोतिविन्दु तथा आँखा शिविर सम्पन्न भयो ।
ख्वप तिलगङ्गा आखा अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा १३८ जनाको आँखा परीक्षण भएको थियो ।
आखा परीक्षण गरिएकामध्ये ५ जनाको मोतिविन्दु देखिएको छ । मोतिविन्दु देखिएका बिरामीको सहुलियतमा शल्यक्रिया गरिने संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *