भर्खरै :

विपी राजमार्ग भत्कँदा सवारी आवागमन बन्द

सिन्धुली, ९ फागुन । विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *