होर्मुज जलडमरू मध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी
- भाद्र २२, २०८३
नयाँदिल्ली, १ चैत । दक्षिणपूर्वी भारतमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यस भूकम्पको मानवीय र सम्पत्तिको क्षतिको हालसम्म कुनै समाचार भने प्राप्त भएको छैन् । यस भूकम्पको विषयमा विस्तृत विवरण पनि प्राप्त भएको छैन । रासस÷सिन्ह्वा
Leave a Reply