छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
काठमाण्डौको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको क्रममा काम गर्दै भक्तपुरका कालीगढ महिला र पुरुष । पुनःनिर्माण प्राधिकरणले भक्तपुर नगरपालिकासमक्ष गरेको आग्रहअनुसार रानीपोखरी पुनःनिर्माणको लागि ती कालीगढलाई परिचालन भएका हुन् । भक्तपुरको ऐतिहासिक भाज्या पोखरी पुनःनिर्माणमा अनुभव बटुलेका उनीहरू विगत केही महिनादेखि लगातार रानीपोखरी पुनःनिर्माणमा सक्रिय छन् । लामो समय विभिन्न कारणले अन्योलमा रहेको रानीपोखरी पुनःनिर्माण भक्तपुर नगरपालिकाको सहयोग पछि तीब्रता लिएको हो । तस्वीरः रासस

Leave a Reply