युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
काठमाडाँै, १० वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाडाँै शाखाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।
आज भएको मतदानमा कुल एक हजार ३७५ मतदातामध्ये ८७८ मत खसेको छ । मतगणना केही बेरमा महासङ्घको केन्द्रीय कार्यालयमा हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिनुभयो ।
शाखाको नयाँ नेतृत्वका लागि रामकृष्ण अधिकारी र शान्तराम बिंडारीले फरक–फरक प्यानल बनाएर उम्मेद्वारी दिनुभएको थियो । रासस
Leave a Reply