राम्रो समाज निर्माण समर्पित भावनाले मात्र सम्भव हुने
- श्रावण १०, २०८३
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले पदबाट राजीनामा दिनुभएको छ । प्रजापतिले नेमकिपाको तर्फबाट भक्तपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन पार्टी सचिवको जिम्मेवारी छोड्नुभएको हो । मंगलबार पार्टी अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)को अध्यक्षतामा बसेको केन्द्रीय सचिवमण्डलको बैठकले प्रजापतिको राजीनामा स्वीकृत गरेको छ । सो पदमा पार्टीले केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख प्रेम सुवाललाई नियुक्त गरेको पार्टी स्रोतले जनाएको छ ।
Leave a Reply