जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
भक्तपुर, १९ बैशाख । आसन्न बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको निम्ति आज उम्मेदवार मनोनयन दर्ताको प्रक्रिया सम्पन्न भयो । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले चारवटै नगरपालिकाहरुमा उम्मेदवारी दर्ता गराएको छ । पार्टीले भक्तपुर नगरपालिकाको मेयरमा अधिवक्ता सुनिल प्रजापति र उपमेयरमा आर्किटेक्ट रजनी जोशीको उम्मेदवारी दर्ता गराएको हो । त्यस्तै चाँगु नगरपालिकामा मेयरमा न्हुछे फोजू र उपमेयरमा गीता काफ्लेले उम्मेदवारी दर्ता गराउनुभएको छ । सूर्यविनायक नगरपालिकाको मेयरमा पार्टीले महिला नेतृ मनशोभा त्वाती र उपमेयरमा महेन्द्र बखुन्छेको नाम दर्ता गराएको छ । त्यस्तै मध्यपुर नगरपालिकाको मेयरमा मदन सुन्दर श्रेष्ठ र उपमेयरमा केदार खड्काले उम्मेदवारी दिनुभएको छ ।
भक्तपुरमा विभिन्न पार्टीका प्रत्यासी उम्मेदवारहरू
भक्तपुर नगरपालिका मयेर र उपमेयर
नेमकिपा : सुनिल प्रजापति, रजनी जोशी
काँग्रेस: राम कासुला, गंगा लक्ष्मी अवाल
एमाले : विष्णु सुवाल र रिता अवाल
राप्रपा : रविकृष्ण श्रेष्ठ , खाली
माअाेवादी केन्द्रः सत्यलाल मुल, इन्द्रमाया सुवाल
सूर्यविनायक नगरपालिका
नेमकिपा: मनशोभा त्वाती, महेन्द्र बखुञ्छें
कांग्रेस : विष्णु राज कार्की, कल्पना राजथला
एमाले: बासुदेव थापा, जुना बस्नेत
राप्रपा: प्रविण ढुङ्गेल, जयन्ती महत
चाँगुनारायण नगरपालिका
नेमकिपा : न्हुछे फोंजु, गीता काफ्ले
कांग्रेस: राजाराम खड्का,सरू बानियाँ (राधा)
एमाले: सोम मिश्र, विना बास्तोला
राप्रपा : रविन्द्र प्रताप शाह, एवती कार्की
मध्यपुर थिमी नगरपालिका
काँग्रेस : अष्ट कवे, अञ्जना मधिकर्मी
एमाले : मदन सुन्दर श्रेष्ठ, केदार खड्का (नेमकिपा)
भक्तपुर नगरपालिका वडाअध्यक्ष
१ वडा
श्याम खत्रीः नेमकिपा
सुनिल गाेथेः ः माअाेवादी
पवन भुजु ः कांग्रेस
नारायणा सिंताकल ः एमाले
धन शिल्पकार ः राप्रपा
२ वडा
हरिप्रसाद बासुकला ः नेमकिपा
राकेस सुवाल ः माअाेवादी
नारायण वासुकला ः कांग्रेस
कृष्णप्रसाद नापित ः एमाले
चन्द्रकुमार सुवाल ः राप्रपा
३ वडा
राजकृष्ण गाेरा ः नेमकिपा
कृष्णहरी सैंजू ः माअाेवादी
अाेमप्रकाश भुजु ः कांग्रेस
रामरत्न शिलाकार ः एमाले
सानुकाजी श्रेष्ठ ः राप्रपा
४ वडा
कुमार चवाल ः नेमकिपा
तुल्सीभक्त सुवाल ः माअाेवादी
सुन्दर भेले ः कांग्रेस
अजय घेमाेसु ः एमाले
खाली ः राप्रपा
५ वडा
प्रेमगाेपाल कर्माचार्य ः नेमकिपा
अाेमचरण अमात्य ः माअाेवादी
धर्मरत्न खाइतु ः कांग्रेस
विक्रम भेले ः एमाले
विष्णुप्रसाद त्वानाबासुः राप्रपा
६ वडा
हरिराम सुवाल ः नेमकिपा
राजेस फाँजू ः माअाेवादी
रमेश राजचल ः कांग्रेस
भुपेन्द्र नेपाली ः एमाले
रामभक्त सुवाल ः राप्रपा
७ वडा
उकेस कवाँ ः नेमकिपा
खाली ः माअाेवादी
कृष्णप्रसाद तुल्सीवाख्याे ः कांग्रेस
शिवलाल बाला ः एमाले
खाली ः राप्रपा
८ वडा
महेन्द्र खायमली ः नेमकिपा
कृष्णप्रसाद ह्याेंगाे ः माअाेवादी
लक्ष्मीभक्त गाेसाइँ ः कांग्रेस
श्याम प्रजापति ः एमाले
९ वडा
रविन्द्र ज्याख्व ः नेमकिपा
अभिमन्यू नापित ः माअाेवादी
केदार प्रजापति ः कांग्रेस
रविन्द्र लाछिमस्यू ः एमाले
सुशिला नापित ः राप्रपा
१० वडा
लक्ष्मीप्रसाद हयाेंमिखा ः नेमकिपा
बालप्रसाद शाही ः माअाेवादी
कृष्णकुमार सुवाल ः कांग्रेस
पु्ण्यराम घटुवा ः एमाले
खाली ः राप्रपा
तस्वीर ः बालकृष्ण बनमाला
Leave a Reply