भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १३ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीले बुधबार शिष्टाचार भेट गर्नुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरको औपचारिक निरीक्षणको क्रममा भक्तपुर पुग्नुभएका ज्ञवालीले नगर प्रमुख प्रजापतिसँग भेट गर्नुभएको हो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख राजनी जोशी, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, प्र.व.उ. ओमबहादुर राना, भक्तपुरका प्रउ प्रजित केसी, प्रनाउ रविन श्रेष्ठ, प्रनाउ राजकुमार श्रेष्ठ र ट्राफिक प्रहरी निरीक्षक राजु कार्कीको पनि उपस्थिति थियो ।
Leave a Reply