आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
पेइचिङ, २६ भदौ । सेप्टेम्बर २३ का देखि १९ औँ एशियाली खेलकुद चच्याङ प्रान्तीय हाङ चौ शहरमा आयोजना हुनेछ । हाल त्यसका लागि टर्च ¥याली चच्याङ प्रान्तका विभिन्न शहरमा जारी छ । आज निङ पो शहरको पालो हो ।
निङ पो शहर पूर्वी चीनमा अवस्थित समुद्री तटवर्ती शहर हो । इतिहासमा निङपो चीनका ३ मुख्य व्यापारिक बन्दरगाहहरूमध्येको एक र समुद्री रेशमी मार्गको मुख्य बन्दरगाह पनि थियो । टर्च ¥याली समारोहको सुरूवात बन्दरगाह सङ्ग्रहालय र अन्त्य बन्दरगाहको डकमा रहेको छ । कुल १७० जनाले टर्च ¥याली रिलेमा भाग लिए । ती टर्च ¥याली रिलेमा भाग लिएकाहरू सबै विभिन्न काम वा क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेका मानिस हुन् । उदाहरणका लागि पहिलो टर्च हस्तान्तरणकर्ता चिनियाँ महिला भलिबल टीमका प्रमुख युआन सिनयुन हुनुहुन्छ । चिनियाँ महिला भलिबल टीम एशिया र विश्वव्यापीरूपमा प्रसिद्ध छ ।
हजारौँहजार स्थानीय बासिन्दाहरू टर्च ¥याली रिलेको मार्गवरिपरि बसेर हार्दिक स्वागत गरेका थिए । निङपो शहरमा बिच भलिबल र डुंगा प्रतियोगिताहरू आयोजना हुनेछन् ।
Leave a Reply