भर्खरै :

रोनाल्डोेले गरे नेयमारको बचाऊ

मस्को, ४ जुलाई । अतिअभिनय गरेको भनी नेयमारमाथि लगाइएको आरोपको ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डोले बचाउ गरेका छन् ।
नेयमारले अस्वाभाविक अभिनय गरेका भन्दै बेलायतका स्ट्राइकर गेरी लिनेकर र एलान शिएर, अर्जेन्टिनाका विख्यात खेलाडी डियगो म्याराडोना र मस्को, ४ जुलाई । अतिअभिनय गरेको भनी नेयमारमाथि लगाइएको आरोपको ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डोले बचाउ गरेका छन् ।
नेयमारले अस्वाभाविक अभिनय गरेका भन्दै बेलायतका स्ट्राइकर गेरी लिनेकर र एलान शिएर, अर्जेन्टिनाका विख्यात खेलाडी डियगो म्याराडोना र मेक्सिकोका प्रशिक्षक जुआन कार्लोस अ‍ेसारिओले आलोचना गरेका थिए ।
तर तिनका आलोचनाको खण्डन गर्दै रोनाल्डोले आलोचकहरूलाई वस्तुगत रुपमा आफ्नो कुरा राख्न र रेफ्रीले ब्राजिलका दश नं खेलाडी नेयमारलाई मनग्य सुरक्षा दिन नसकेको बताए ।
‘हामीले कुनै पनि टिप्पणी गर्दा अलि वस्तुगत बन्नुपर्दछ र रक्सीको भट्टीमा जुवा खेल्ने मान्छेले जस्तो कुरा गर्न सुहाउँदैन ।’, मस्को आयोजित एउटा कार्यक्रममा बुधबार रोनाल्डोले भने । फुटबललाई धेरै तरिकाबाट व्याख्या गर्ने गरिन्छ र धेरैका धेरै धारणा पनि हुने गर्दछ । रेफ्रीले नेयमारलाई कममात्र सुरक्षा दिन सके । तर नेयमार एउटा महान प्रतिभा हुन् । उनीमाथि पटक पटक आक्रामक रुपमा व्यवहार गरिएको छ र अनि उनीमाथि अन्यायपूर्वक व्यवहार गरिएको छ । उनलाई गरिएको आलोचना मूर्खतापूर्ण छ । उनले राष्ट्रिय टोलीको निम्ति गरिरहेको योगदान भव्य छ । उनको अझ पनि उत्कृष्ट खेल त हेर्न बाँकी नै छ ।’ रोनाल्डोको भनाइ थियो ।
जर्मनी, अर्जेन्टिना र स्पेनजस्ता बलिया टीम बाहिरिएपश्चात ब्राजिल नै अहिले फाइनलमा जाने प्रबल सम्भावना भएको टोली बताइएको छ । पाँच पटक विश्व कप जितिसकेको ब्राजिलले छैटौं कप उठाउने हो वा हैन, सबैको व्यग्र प्रतिक्षा यसैमा छ ।
ब्राजिलले शुक्रबार बेल्जियमसँग खेल्नेछ । त्यो खेलमा जित्ने फ्रान्स वा उरुग्वेमध्ये एउटा टीमसँग चार दिनपछि सेमिफाइनल खेल खेल्नेछ ।
रोनाल्डोले फ्रान्ससँग हुने सेमिफाइनलमा ब्राजिलले जित हासिल गर्ने पूर्वानुमान गरे ।
‘फ्रान्ससँग खेल्न हामीलाई कुनै समस्या छैन । त्यसकारण फ्रान्सलाई हामी पराजित गर्नेछौं ।’, रोनाल्डोले भने । मेक्सिकोका प्रशिक्षक जुआन कार्लोस अ‍ेसारिओले आलोचना गरेका थिए ।
तर तिनका आलोचनाको खण्डन गर्दै रोनाल्डोले आलोचकहरूलाई वस्तुगत रुपमा आफ्नो कुरा राख्न र रेफ्रीले ब्राजिलका दश नं खेलाडी नेयमारलाई मनग्य सुरक्षा दिन नसकेको बताए ।
‘हामीले कुनै पनि टिप्पणी गर्दा अलि वस्तुगत बन्नुपर्दछ र रक्सीको भट्टीमा जुवा खेल्ने मान्छेले जस्तो कुरा गर्न सुहाउँदैन ।’, मस्को आयोजित एउटा कार्यक्रममा बुधबार रोनाल्डोले भने ।
‘फुटबललाई धेरै तरिकाबाट व्याख्या गर्ने गरिन्छ र धेरैका धेरै धारणा पनि हुने गर्दछ । रेफ्रीले नेयमारलाई कममात्र सुरक्षा दिन सके । तर नेयमार एउटा महान प्रतिभा हुन् । उनीमाथि पटक पटक आक्रामक रुपमा व्यवहार गरिएको छ र अनि उनीमाथि अन्यायपूर्वक व्यवहार गरिएको छ । उनलाई गरिएको आलोचना मूर्खतापूर्ण छ । उनले राष्ट्रिय टोलीको निम्ति गरिरहेको योगदान भव्य छ । उनको अझ पनि उत्कृष्ट खेल त हेर्न बाँकी नै छ ।’ रोनाल्डोको भनाइ थियो ।
जर्मनी, अर्जेन्टिना र स्पेनजस्ता बलिया टीम बाहिरिएपश्चात ब्राजिल नै अहिले फाइनलमा जाने प्रबल सम्भावना भएको टोली बताइएको छ । पाँच पटक विश्व कप जितिसकेको ब्राजिलले छैटौं कप उठाउने हो वा हैन, सबैको व्यग्र प्रतिक्षा यसैमा छ ।
ब्राजिलले शुक्रबार बेल्जियमसँग खेल्नेछ । त्यो खेलमा जित्ने फ्रान्स वा उरुग्वेमध्ये एउटा टीमसँग चार दिनपछि सेमिफाइनल खेल खेल्नेछ ।
फ्रान्ससँग हुने सेमिफाइनलमा ब्राजिलले जित हासिल गर्ने पूर्वानुमान गरे ।
‘फ्रान्ससँग खेल्न हामीलाई कुनै समस्या छैन । त्यसकारण फ्रान्सलाई हामी पराजित गर्नेछौं ।’, रोनाल्डोले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *