जगातीमा कोणसभा
- जेष्ठ ७, २०७६
भक्तपुर, ६ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समिति र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगर समितिको संयुक्त आयोजनामा जगातीमा समसामयिक राजनीतिबारे कोणसभा सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी...