संविधानअनुसार शिक्षा ऐन नबन्दा जनताप्रति विश्वासघात
- बैशाख २९, २०७६
भक्तपुर, २८ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संविधानमा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य तथा मावि शिक्षा निःशुल्क हुने व्यवस्था भएको तर सरकारमा गएका...