मध्यपुर थिमि नपाका प्रमुख र आठ वटा नगरपालिका उपप्रमुखहरूद्वारा भक्तपुर महोत्सवको अवलोकन
- पुष १, २०८१
विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सको २०१ औं जन्म दिवसको अवसरमा आइतबार नेपाल मजदुर किसान पार्टीको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित), पार्टी सचिव प्रेम सुवाल, सांसदद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजू, प्राध्यापक समाजका सुनिल दुवाल, इन्जिनियरिङ समाजका नरेश खत्री, विद्यार्थी नेता सविन ख्याजूलगायतले माक्र्स र माक्र्सवादका विभिन्न आयामबारे प्रकाश पार्नुभएको थियो ।
तस्वीरः मिलन
Leave a Reply