ब्याडमिन्टनमा प्रिन्सको छलाङ ः विश्वकै सातौँ उत्कृष्ट खेलाडी
- फाल्गुन २९, २०७६
काठमाडौँ, २८ फागुन । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको...