नवीकरण नभएका सङ्घमै दरबन्दीभन्दा बढी कर्मचारी
- बैशाख ६, २०७६
– कुमारप्रसाद चौलागाईंं काठमाडौँ, ५ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई आर्थिक अनुदान उपलब्ध गराइएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले...