चन्द्रागिरी नपामा आत्मारक्षा तालिम
- असार १३, २०७६
काठमाण्डौ, १३ असार । महिला सशक्तिकरण उपभोक्ता समिति, चन्द्रागिरी नगरपालिका वडा नं. १५ तीनथाना, काठमाण्डौको आयोजनामा स्थानीय विद्यालयका विद्यार्थी एवं शिक्षिकाहरु लगायत न्यू डाइमण्ड स्कूलका महिला भलिबल खेलाडीहरुलाई आत्मरक्षा...