सिद्धिगणेश कप चालू
- चैत्र २१, २०७५
भक्तपुर, २० चैत । सिद्धि गणेश खेलकुद समितिको आयोजनामा भइरहेको सिद्धि गणेश कप – २०७५ का खेलहरू बुधबार पनि जारी रह्यो । बुधबार भएको खेलमा पद्माज्योति काभ्रे ब्रडरले सिद्धि गणेश खेलकुद...
भक्तपुर, २० चैत । सिद्धि गणेश खेलकुद समितिको आयोजनामा भइरहेको सिद्धि गणेश कप – २०७५ का खेलहरू बुधबार पनि जारी रह्यो । बुधबार भएको खेलमा पद्माज्योति काभ्रे ब्रडरले सिद्धि गणेश खेलकुद...
काठमाडौँ, २० चैत (रासस) ः ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको आज भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मासँग पराजित भएको छ । नेपाल घरेलु टोली म्यान्मासँग ३–१ गोल...
भक्तपुर, २० चैत (रासस) : ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर थिमिमा ‘प्रथम मिस्टर मेयर कप २०७५’ को आयोजना हुने भएको छ...
काठमाडौँ, २० चैत (रासस)ः एशियाली फुटबल महासङ्घ (एएफसी) कपअन्तर्गत समूह चरणको पहिलो खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पराजित भएको छ । आज अखिल नेपाल फुटबल सङ्घ...
काठमाडौँ, २० चैत (रासस) ः नेपालले दक्षिण एशियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । गुहेश्वरी आवसीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र...
भक्तपुर, २० चैत । बेलायतका विख्यात ओलम्पियन खेलाडी डेम क्याथरिन जेन ग्रिन्गरले मंगलबार भक्तपुर नगरको भ्रमण गरेका छन् । युके स्पोर्टस्का अध्यक्ष तथा पाँच पटक ओलम्पिक पदक विजेता ग्रिन्गर...
भक्तपुर, १९ चैत । श्रमजीवी साकोसको २१ औँ स्थापना दिवस तथा ६२ आँै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित चन्द्रनारायण शुद्धाकार स्मृति खुला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा...
काठमाडौँ, १८ चैत । युवा तथा खेलकुद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकुद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सो¥ह वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ ।...