भर्खरै :

गोजुरियो करातेमा नेपाल च्याम्पियन

काठमाडौँ, २० चैत (रासस) ः नेपालले दक्षिण एशियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । गुहेश्वरी आवसीय माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगितामा नेपालले २० स्वर्ण, २० रजत र १७ कास्य जित्दै च्याम्पियन बनेको हो । दोस्रो भएको भारतले १५ स्वर्ण, १३ रजत र १४ कास्य हात पा¥यो । तीन स्वर्ण, पाँच रजत र चार कास्य जितेको बङ्गलादेश तेस्रो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *