फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
भक्तपुर, २० चैत । सिद्धि गणेश खेलकुद समितिको आयोजनामा भइरहेको सिद्धि गणेश कप – २०७५ का खेलहरू बुधबार पनि जारी रह्यो ।
बुधबार भएको खेलमा पद्माज्योति काभ्रे ब्रडरले सिद्धि गणेश खेलकुद समितिलाई, माउन्ट भ्याली इङ्गलिस स्कूलले भक्तपुर फूटबल क्लव एसोसियसनलाई, तथास्तु च्याम्पियन ब्वाइजले टीम सुन्दर क्लवलाई र साय्मी क्लवले नीलबाराही क्लवलाई पराजित गरी सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
प्रतियोगिताका सेमिफाइनल खेलहरू बिहीबार दिउँसो १२ बजे र दुई बजे हुने आयोजकले जनाएको छ ।
Leave a Reply