अन्तरसदस्यीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- फाल्गुन २६, २०७५
भक्तपुर, २५ फागुन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को रजत वर्षको अवसरमा युवा उपसमितिको आयोजनामा अन्तरसदस्यीय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजूले...