भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख
- असार १२, २०८१
भक्तपुर, १० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो¥हौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले सोमबार भक्तपुर नगरपालिकाको आ.व. २०८१/८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो । भक्तपुर...