त्यो भक्तपुर, यो भक्तपुर !
- मंसिर ६, २०८०
- सुरेन्द्रराज गोसाई
आज यहाँ विद्वत महानुभावहरूका कुरा सुन्ने अवसर पाएँ । अत्यन्त खुसी लाग्यो । विगतको भक्तपुर सानो आँखीझ्यालबाट हेरिरहेभैmँ अनुभूत हुँदै छ । अभैm यसको विराटस्वरूप चिन्न बुझ्न बाँकी नै...
आज यहाँ विद्वत महानुभावहरूका कुरा सुन्ने अवसर पाएँ । अत्यन्त खुसी लाग्यो । विगतको भक्तपुर सानो आँखीझ्यालबाट हेरिरहेभैmँ अनुभूत हुँदै छ । अभैm यसको विराटस्वरूप चिन्न बुझ्न बाँकी नै...
काठमाडौँको अनामनगरमा बसोबास गर्ने सम्झना शर्माकी छोरी अहिले साढे तीन वर्षकी भइन् । सँगसँगै जन्मिएका अन्य बालबालिकाभन्दा ढिलासम्म आफ्नी छोरी नबोल्दा सम्झनालाई निकै चिन्ता लागेको थियो । सम्झना भन्छिन्,...
भक्तपुर, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ साधारणसभा शुक्रबार...
भक्तपुर, २० कार्तिक । सिद्धि कृषि सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभाको सोमबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गर्नुभयो ।...
दुई घण्टा जति रारा घुमेपछि हामी ताल्चातिरै फर्कियौँ – सुर्खेत झर्न टिकटको व्यवस्था मिलाउन । ताल्चा पुगेर एयरलाइन्सका एजेन्टहरूसँग भेट्न खोज्यौँ । उनीहरू बोल्यो भने पैसा पर्लाझैँ व्यवहार देखाउँथे...
भक्तपुर, ३० असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले सहकारी संस्थाहरूले आफ्ना गतिविधिमार्फत गरिब जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ । सिद्धि गणेश...
भक्तपुर, २९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर ट्रक व्यवसायी सङ्घ (रूपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को आठौँ अधिवेशनको सोमबार उद्घाटन गर्नुभयो । कार्यक्रममा...
भक्तपुर, २८ असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (राहित) ले आइतबार उद्घाटन गर्नुभएको छ । नवप्रशिक्षित...