पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपियाँ बढ्यो
- जेष्ठ १, २०७९
काठमाडौँ, ३१ वैशाख । नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँले बढाएको छ । आयल निगमको सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी...