भक्तपुरको बाराहीस्थानमा थप एक जनामा कोरोना
- भाद्र ७, २०७७
भक्तपुर, ७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको नोबेल कोरोना भाइरस सङ्क्रमितको तथ्याङ्कअनुसार भक्तपुर जिल्लामा थप २८ जना संक्रमित फेला परेको छ । संक्रमितमध्ये १४ जना...